कुरा आज भन्दा १० बर्ष अगाडिको हो | म भर्खर जापान आएको थिए | जापानमा विद्याथी भएर आएको म शुरुका दिनहरुमा यहाको बाताबरण र परिस्थितिसंग जुध्न साह्रै गाह्रो भैरहेको अवस्था थियो | बिहान स्कुल अनि दिउसो देखि राति अबेर सम्म काम दिनहरु ज्यादै अत्यास लाग्दा थिए | म जापान आएको भर्खर ६ महिना मात्र भएको थियो | एकदिन मेरो बेलुकीको काममा छुट्टि थियो, त्यो दिन अलि जाडो पनि थियो | मैले कतै केटीहरुसंग बसेर पिउने बिचार गरे | तर मेरो त्यसबेला कोही पनि केटी साथीहरु थिएनन | म भर्खर २०, २२ बर्षको मात्र थिए | जापानमा पैसा हुनेहरु र मस्ती गर्न पल्केकाहरु फिलिपिन पबहरुमा गएर तरुनीहरुसंग बसेर रक्सी पिउदै बस्छन | त्यसो त यहाँ अन्य बिदेशी पब र जापानी केटीहरु संग पिउदै बस्ने क्याबाकुरा पनि नभएका होइनन | धेरैजसो मानिसहरु शुक्रबार र शनिबार यस्तै ठाउमा गएर रमाइलो गर्ने गर्छन | त्यतिबेला शुरुको अबस्थामा यी कुराहरु मलाइ सबै जानकारी थिएनन् | मेरो काम गर्ने ठाउँ नजिक धेरै फिलिपिनो पबहरु थिए | त्यो दिन मैले एक्लै फिलिपिनो पबमा जाने विचार गरे | बेलुकी ६ बजेको समय थियो होला | म एउटा पब भित्र छिरे | भित्र साह्रै रमक झमक थियो | कोहि केटीहरु स्टेजमा नाचिरहेका थिए त कोहि ग्राहकसंग बसेर कुरा गर्दै थिए | कोहि भने नया ग्राहकलाई स्वागत गर्न व्यस्थ देखिन्थे | मलाई पनि रिसेप्सनमा त्यहाको पिउने नियम र समय बताइयो | त्यस्ता पबहरुमा ड्रिङ्क्सको मूल्य धेरै उच्च हुने गर्दछ | मलाई भर्खरकी २३, २४ बर्षकी फिलिपिनो केटीले सोफामा बस्न आग्रह गरि र म बसेपछि उ पनि मेरो छेउमा आएर टास्सिएर बसी | मलाई ड्रिङ्क्सहरुको लिस्ट देखाउदै के पिउनु हुन्छ भनेर सोधी | मलाई खासै आइडिया थिएन | मैले जापानी भोड्का देखाए | उसले एक बोतल भोड्का आइस र गिलास लिएर मेरो अगाडी टेबलमा राखिदीई | अनि मलाई गिलासमा आइस र भोड्का हालिदीई | मैले थोरै भोड्का पिउदै उ संग बात मार्न थाले | उसको जापानी भाषा त्यति राम्रो थिएन र मलाई पनि खासै धेरै आउने थिएन | अनि हामीले अंग्रेजीमा कुरा गर्न शुरु गरेउ | उसले उसको लागि पनि ड्रिङ्क्स किनिदिन अनुरोध गरी मैले के पिउने भनेर सोधे | उसले अरेन्ज जुस ल्याई | मैले उसको नाम देश सोधे | उसले पनि मेरो बारेमा सोधी | हामी बीच चिनाजान भयो | उसले आफु फिलिपिनो भएको र जापानमा ६ महिनाको वोर्किंग भिसामा काम गर्न आएको कुरा बताई | मैले पनि आफु बिद्यार्थी भएको र जापानमा पढ्न आएको कुरा बताए | त्यति बेला सम्म म झुम्म भैसकेको थिए | मेरो एउटा हात उसको हातमाथि थियो र अर्को हात उसको तिग्रा माथि थियो | उसको गोरो छाला अनि टिमिक्क मिलेको जिउ ठुला ठुला आँखा साह्रै लोभलाग्दा छाती थिए | त्यो देखेर म भित्र एउटा आगोको ज्वाला पैदा भैसेको थियो | त्यो ज्वाला थियो योन र यौवनको ज्वाला | म भित्र भित्रै यसलाई कसरी चिक्ने भनेर सोच्न थाली सकेको थिए | तर बिदेशी केटी त्यति सजिलै चिक्न कहाँ पाइन्थो र | मैले उसलाई फिलिपिन सेक्स फ्री देश हो भनेर सोधे उसले हासेर हो भन्ने उत्तर दी | मलाई झन् सेक्सको बारेमा कुरा गर्न सजिलो भयो | मेरो कोहि पनि केटी साथी नभएको र आफु यहाँ केटा साथीहरु संग रूम सिएर गरेर बसेको कुरा भने |र उसलाई आफ्नो गर्ल फ्रेन्ड बन्न अनुरोध गरे | उसले पनि धेरै पटक त्यहाँ आए मेरो गर्ल फ्रेन्ड बन्ने कुरा गरी तर मैले उसलाई प्रस्ट भनिदिए आफु बिद्यार्थी भएको र बारम्बार त्यहाँ आउन नसक्ने कुरा गरे | उसले आफ्नो मोबाइल नम्बर दीई | मैले पनि मेरो नम्बर दिए | त्यसपछि फेरि भेट्ने बाचा सहित मैले आफ्नो पैसा तिरे | म बाहिर निस्कने बेलामा उ ढोकासम्म छोड्न आई मैले पनि म फोन गर्छु भनेर तानेर एक किस दिए | त्यसपछि म त्यहाँबाट हिडे | अर्को ब्लगमा मैले कसरी उसंग मित्रता बढाए र उसलाई चिक्न सफल भए भन्ने कुरा लेख्ने छु | धन्यबाद |
CASINO IN MEXICO - 2021 All You Need to Know About Casino
ReplyDeleteThis is a casino 경산 출장샵 which is owned by Aristocrat Resorts. It has a sister 전라북도 출장안마 property in the 동두천 출장샵 form of Aristocrat Resorts, but it doesn't have 구미 출장샵 a 양산 출장안마 sister site